सामूहिक राजीनामाको ‘कार्ड’ : ओलीको विकल्प खोज्ने खनाल-नेपाल समूहको अर्को ‘हतियार’ !

काठमाडौँ — आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई संसद्‍मा विश्वासको मत नदिएर पदमुक्त पर्ने एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह वैकल्पिक सरकार निर्माणमा ‘निर्णायक’ भूमिका खेल्ने रणनीतिमा देखिएको छ ।  सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमालेलाई ब्युत्याईदिएपछि पार्टीभित्र समानान्तर संगठनसहित विधि–पद्धतिको माग गर्दै आएको खनाल–नेपाल समूह सोमबार संसद्‍मा भएको मतदानपछि सरकारमा ओलीको विकल्पको खोजीमा लागेको […]

Continue Reading