के यस्तो पनि हुन सक्छ??? तर यो सत्य घटना हो!

के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ ? सक्दो रहेछ त ! भारतमा एकजना व्यक्तिको पेटबाट ७२ वटा सिक्का फेला परेपछि यस्तो रहस्योद्घाटन भएको छ । भारतको महाराष्ट्रस्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो । त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए । अस्पतालमा गएर डाक्टरहरुले उनको पेटको एक्सरे गरी […]

Continue Reading