भरतपुर अस्पतालमा शनिबार दुई संक्रमितको मृत्यु

चितवन, वैशाख २५ चितवनको भरतपुर अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र नवलपरासी ९सुस्ता पूर्व० गैंडाकोटका एक जना रहेका छन् ।  अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको […]

Continue Reading