सीएमसीमा नेपालमै सबैभन्दा धेरै कोभिड आईसीयू सेटअप, १४९ संक्रमितको उपचार हुँदै

चितवन, बैशाख २५ चितवन मेडिकल कलेजले नेपालमै सबैभन्दा धेरै १८३ बेड कोभिड आईसीयू सेटअप तयार गरेको छ । कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सो जानकारी दिए । उनले कोभिडको २५३ बेडमा अक्सिजनको सेटअप भएको पनि बताए । राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट हेलिकोप्टरमा चितवनमा कोरोनाका गम्भीर बिरामीहरू ल्याउन थालेकोले अहिलेको सेटअपले धान्न नसक्ने हो […]

Continue Reading

रबि लामिछानेले कोरोना संक्रमितको उपचार गर्न सुरू गरे यस्तो राम्रो काम- हेर्नुहोस (भिडियो सहित)

काठमाडौ, नेपालका चर्चित पत्रकार तथा संचारकर्मी रबि लामिछाने र उनको टिमले एउटा क्विज गेमको सुरुवात गर्ने भएको छन् । यो गेम मनोरञ्जनको लागि नभै कोरोना संक्रमीत बिरामिको उपचारको लागि खेलिने छ। बालाजु स्थित जनमैत्री अस्पताल सङ्ग सहकार्य गरि कोरोना संक्रमीत बिरामीकोउपचारमा पैसा हुनेले पैसा तिरेर र नहुनेका लागि फ्री मा उपचार गर्ने उद्देशले यो गेम […]

Continue Reading