नेपालमा एकैदिन आज थप ८ हजार १६७ जनामा संक्रमण पुष्टि, १८७ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएका जानकारी अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको हो । योसहित […]

Continue Reading