स्वाभिमान लघुवित्तको कम्पनी विश्लेषण

यस साताको फ्लोरसिट विश्लेषणका आधारमा मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका कम्पनीहरुमध्ये एक कम्पनी हो, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS)। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.३१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब […]

Continue Reading