चक्लेट अड्किएपछि शिशुलाई मेडिसिटी अस्पातल ल्याइदै

मनाङ, ३१ वैशाख, चामे गाउँपालिका निवासी मया बानियाँका चार महिने शिशु समरको घाँटीमा शुक्रबार चक्लेट अड्किएपछि जिल्ला अस्पताल चामे पु¥याइएको थियो|  थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लैजान डाक्टर ले सिफारिस गरेपछी शिशु लाई काठमाडौं ल्याइदै छ | ***************************************************************************************************************************** मनाङ, ३१ वैशाख, चामे गाउँपालिका निवासी मया बानियाँका चार महिने शिशु समरको घाँटीमा शुक्रबार चक्लेट अड्किएपछि […]

Continue Reading