कोरोनाबाट मोरङमा एकैदिन १४ जनाको मृत्यु

मोरङ — जिल्लामा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ३, नोबेल अस्पतालमा ५, विराट मेडिकल शिक्षण अस्पतालमा २, न्यूरो अस्पतालमा १ र होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र र नोबेल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको […]

Continue Reading