३ दिनदेखि दाजुभाई बन्द कोठामा भोकभोकै हिड्नै नसक्ने अवस्थमा। रुदै भन्छन्- “हामीलाई बचाउनुस, सहयोग लिएर शिशिर भण्डारी पुगे” (भिडियो सहित)

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या […]

Continue Reading