बस बाँसखोलामा खस्दा ४ जनाको मृत्यु, ४९ जना घाइते !

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दु’र्घ’टना हुँदा ४ जनाको मृ’त्यु भएको छ । भने ४९ जना घा’इते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस […]

Continue Reading