बुटवलको कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव

एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकियो बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा पुन: अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको छ ।  आईसीयूका बिरामीलाई धिमा गतिमा मात्रै अक्सिजन दिइएको अस्पतालले जनाएको छ । यहाँ आईसीयूमा १६ र एचडीयूमा ३६ गरी ५२ बिरामी छन् । अस्पतालले एचडीयू र आईसीयूमा भर्ना भएका बिरामीलाई समेत […]

Continue Reading