बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।  छातीमा समस्या देखिएपछि उनलाई आज विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको हो। उनको दिउसो करिब १ः४५ मा बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो।  कुनै समय गायक प्रधानका गीतहरुले निकै चर्चा पाएका थिए । उनका  ‘घुम्तीमा नआउ है’, […]

Continue Reading