शपथका क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्चमा रिट, मंगलबार पेशी

फेरि शपथ नलिएसम्म काममा रोक लगाउने आदेश माग  काठमाडौँ — नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिने क्रममा वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ ।  वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली […]

Continue Reading