पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छन्  । उनी अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भइ २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा […]

Continue Reading