भारतीय कामदारलाई उड्न अनुमति, नेपालीलाई छैन

भारतीय कामदारलाई नेपाल हुँदै साउदी जान सातामा १० उडानको अनुमति दिइए पनि नेपालीका लागि एकतर्फी प्रतिबन्ध लगाइँदा सबै प्रक्रिया पूरा गरेकाहरू पनि मर्कामा काठमाडौँ — वैशाख २४ मा उड्न पाएको भए यतिखेर धनुषाका महेश पासवान साउदी अरबको जुबेलमा काम गरिरहेका हुन्थे । दुई वर्षअघिदेखि साउदी पुग्ने सपना देखिरहेका पासवानलाई कोरोना महामारीले तेस्रोपटक रोकिदिएको हो । ‘साउदी जान […]

Continue Reading