माधव नेपालले नयाँ दल दर्ता गर्ने,आज सामूहिक राजीनामा दिने तयारी

काठमाडौं,बैशाख २७- विभाजनको डिलमा पुगेको नेकपा (एमाले) जोगाउन आइतबार अन्तिम कसरत भए । त्यसकै प्रयास स्वरुप पार्टी अध्यक्ष केपी ओलीका प्रतिनिधि बनेर विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदबार पुगेर नेता माधव नेपालसँग र्वाता गरे । वार्ता सकरात्मक नभएपछि ओलीले पार्टी एकताको पक्षमा भन्दै अपील सार्वजनिक गरे । ‘कसैलाई पनि काखा पाखा गर्दिनँ’ भनिएको अपीलमा नेपाल […]

Continue Reading