१८ हात्ती एकैठाउँ मृतावस्थामा, चट्याङ् लागेर मृत्यु भएको अनुमान

असम : भारतको असम राज्यस्थित एक जंगलमा एकैठाउँ १८ हात्ती मृतावस्थामा फेला परेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्। बुधबार राति परेको चट्याङका कारण यति ठूलो […]

Continue Reading