गाडी भिरबाट खस्यो : म त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन

गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो, त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भयो । त्यसका लागि घर परिवारमा सल्लाह गरेर काठमाडौं जाने नि’धो गर्यौं । हिजो साँझ लु.१ च. ९७३१ नम्बरको जिपमा […]

Continue Reading