२४ घण्टामा १ हजार १४९ जना कोरोना संक्रमित थपिए १ हजार २६० संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै, ४ हजार ७ एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् । […]

Continue Reading