कोरोना भाइरस भारत: ‘कोभिडको नक्कली डाक्टर’को उदय

भारतमा एक खोपविरोधी अभियन्ताले कोरोनाभाइरस महामारीप्रति चिकित्सा विज्ञानको दृष्टिकोण पूर्ण रूपमा गलत भएको दाबी गरेर चर्चा कमाएका छन्। तर आलोचकहरूले विश्वरूप रोय चौधरीले कोभिड-१९ लाई आहारका माध्यमबाट मात्र निको पार्न सक्ने बताएर मानिसहरूको जीवनलाई खतरामा पारिरहेको बताउँछन्। एड मेन र रेहा कान्साराको रिपोर्ट: विश्वरूप रोय चौधरी पछि हट्ने मान्छे होइनन्। “मेरो विचारमा अधिकांश मृत्युहरू कोरोनाभाइरसका […]

Continue Reading