कोभिड नेपालः थप नौ हजारभन्दा बढीमा सङ्क्रमण, १३९ जनाको मृत्यु पुष्टि

नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले थप १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सोमवार पुष्टि गरेको छ। पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको […]

Continue Reading