ऊर्जा नेपाल: माथिल्लो तामाकोशी महँगो हुनुको कारण बारे के भन्छन् कुलमान घिसिङ

नेपालको हालसम्मकै ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्‌ आयोजनाको पहिलो चरणको उद्घाटन भएसँगै आयोजनाले ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको बताइएको छ। परियोजना क्रमशः केही महिनामा पूर्ण क्षमतामा पुग्ने अधिकारीहरूको भनाइ छ। स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमा सम्पन्न गरिएको यो ठूलो आयोजना देशको ऊर्जा आत्मनिर्भरतामा कोसेढुङ्गो भएको बताइन्छ। तर यो आयोजनाले निकै धेरै ढिलाइ […]

Continue Reading

के कुलमान घिसिङ चुनावमा बिजयि हुन्छन त ?

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मेद्वारी दिन आग्रह गरेका छन् ।गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह […]

Continue Reading