महामारीमा उद्योगी र व्यापारीको मनपरी, किलोमै १५ रुपैयाँसम्म बढाए चिनीको भाउ

काठमाडौं । पछिल्लो समय बजारमा चिनीको मूल्य अचाक्ली महँगिएको छ । निषेधाज्ञा अघि प्रतिकेजी ८० रुपैयाँमा पाइने चिनी दुई सातामा प्रतिकिलो १५ रुपैयाँ बढेर ९५ रुपैयाँसम्म पुगेको छ । देशभरका होटल, रेष्टुरेन्ट लगायत बन्द हुँदा खपत घटे पनि भाउ भने ह्वात्तै बढेको छ । निषेधाज्ञा अघि करिब ४ महिनालाई पुग्ने स्टक रहेको बताएका चिनी उद्योगीहरुले […]

Continue Reading