खोई कहाँ छ सुरक्षा?

काठमाडौँ — अहिले विश्वभर नै नेपाल मानव स्रोतका लागि परिचित छ । विशेष गरेर अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारको माग खाडी मुलुकमा धेरै नै रहेको छ । विदेशी भूमिमा अनौपचारिक क्षेत्रमा काम गर्दा स्वदेशमा भन्दा धेरै पैसा पाउने भएकैले पनि अधिकांश नेपाली युवा श्रमशक्ति बेच्नका लागि विदेसिन्छन् । तर नेपालमा भने अनौपचारिक क्षेत्रमा काम गर्दा एकातर्फ पैसा […]

Continue Reading

२४ घण्टामा १ हजार १४९ जना कोरोना संक्रमित थपिए १ हजार २६० संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै, ४ हजार ७ एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् । […]

Continue Reading