हाकिम बिनाको एक कम्पनी जहाँ कर्मचारीको तलब सहकर्मीले तोकिदिन्छन्

काठमाडौं । एरियल उमान्सकीले सन् २०२० को डिसेम्बर महिनामा आफ्नो ७ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरे । उनको विचारमा उनको तलब वृद्धि अन्य सहकर्मीहरुको तलबसँग तुलना गर्दा न्यायोचित थिएन । ‘१० पाइन्स’ कम्पनीमा उनले तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको यो दोस्रो पटक थियो । आफूसरह वा आफूभन्दा राम्रो कार्य सम्पादन गरिरहेका सहकर्मीहरुको अगाडि तलब वृद्धि […]

Continue Reading