मजदुरीको कमाइ बाटोमै लुटियो

‘दसैं खर्च अलिअलि जोगाएर ल्याएको बाटोमै लुटियो, अब घर पनि कसरी पुग्ने ?’ कञ्चनपुर — तीन महिनाअघि कामको खोजीमा भारत उत्तराखण्डको अल्मोडा पुगेका सुर्खेतका चित्रबहादुर बस्नेत आइतबार घर फर्किंदै थिए । अल्मोडाबाट बिहानै छिमेकी हिक्मत रोकाया र सँगै काम गर्ने रुकुमका भीमबहादुर विष्टसँगै हिँडे । साँझ कञ्चनपुरको गड्डाचौकी सीमापारि बनबासा आइपुगे । त्यहीं बास बस्ने निर्णय गरे । भारतकै […]

Continue Reading