एमसीसी उपाध्यक्ष फर्किइन्, प्रमुख ६ दलले के भने ?

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमण गरेर आइतबार साँझ फर्केकी छन् । बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले आइतबार पत्रकार सम्मेलन गरेर भ्रमणपछिको आफ्नो सन्देश दिएर गइन् । नयाँ सरकार बनेसँगै लामो समयदेखि सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकाले थालेको प्रयास स्वरुप एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमण भएको […]

Continue Reading