कोरोनाले संघीय संसद्‍ सचिवालयका उपसचिवको मृत्यु

बैशाख २४, काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृ’त्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले खनालको मृ’त्युप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘कोरोना संक्रमणका कारण दिवंगत संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, ट्वीटमा सभामुख सापकोटाले लेखेका छन्, ‘शोकसन्तप्त परिवार एवं आफन्तजनमा […]

Continue Reading