साउदीमै पसिना बगाउँदै थिए, फेसवुक हेर्दा अचानक आफ्नी श्रीमतीले अर्कैको घुम्टो ओढेको फोटो देखे (भिडियो हेर्नुस्)

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव, सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ […]

Continue Reading