कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ। अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमित दिएको हो अर्थले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक […]

Continue Reading