४ पुस्तालाई एउटा चिहान बनाउने यिनै हुन् ( लोकबहादुर ) जस्ले प्रहरीलाई दिएको बयान यति कहालीलाग्दो छ ! पुरा पढ्नुहोस घटनाको सुरु देखि अन्त्य सम्मको कहानी !

सङ्खुवासभा घट्नाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो । गत सोमबार सङ्खुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, […]

Continue Reading

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकारे : प्रहरी

काठमाडौँ — संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । गत सोमबार ५७ तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुर र लोकबहादुर काका-भतिज हुन् । लोकबहादुरको घर घटना भएको […]

Continue Reading