सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी भन्छन्- म पहिला प्रहरी अनि खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ प्रहरीको ड्युटीमा खटिएका छन्। करातेबाट दुई स्वर्ण जितेका श्रेष्ठसँगै उसुबाट स्वर्ण जितेकी जुनी राई पनि ड्युटीमा खटिएका हुन्। दुवै जना नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि दुवै जना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बिहीबारदेखि ड्युटीमा खटिएका हुन्। ड्युटीमा खटिँदा […]

Continue Reading

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न […]

Continue Reading

लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे। ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा […]

Continue Reading

नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न सकेको छैन – अन्जली चन्द

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेट सोमबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।पहिलो दिन भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित ग¥यो । यसो त यो खेल माल्दिभ्सको पहिलो अन्तराष्ट्रिय खेल थियो ।पहिलो खेलमा नेपालका लागि डेब्यू गरेकी खेलाडी अञ्जली चन्द खेल सकिएपछि चर्चामा आइन् । कारण थियो नयाँ विश्व कीर्तिमान । उनले २.१ ओभर […]

Continue Reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी  लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading

कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् । प्रतियोगिताका खेल हुने ८ […]

Continue Reading

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक […]

Continue Reading

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण, प्रदेश र स्थानीय तहले घोषणा गरेको ५२ करोड उठ्न बाँकी

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ।रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम सोमबार हस्तान्तरण गरेका हुन्। महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ […]

Continue Reading

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ […]

Continue Reading