चितवनको शक्तिखोरदेखि मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने, डिपिआर निर्माणका लागि बजेट विनियोजन

चितवनको शक्तिखोरदेखि पृथ्वी राजमार्गको मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट मार्फत शक्तिखोर मझिमटार सुरुङ्गमार्ग सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बजेट विनियोजन भएको छ । यो सुरुङ्गमार्ग चितवनको गौरबको आयोजना बन्ने सांसद कृष्णभक्त पोखरेलले बताए । उनले भने, यो आयोजना निर्माण भएपछि चितवनबाट काठमाडौंको दुरी छोटिनेछ […]

Continue Reading

बजेट २०७८ : के घट्यो, के बढ्यो ?

काठमाडौँ — सरकारले लघु, घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीलाई ९० प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष (आव) को बजेट प्रस्तुत गर्दै वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ९० प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई […]

Continue Reading

सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । ‘गत फागुनसम्म तिर्न बाँकी खुद […]

Continue Reading

‘ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव

बाँके, रुपन्देही, कपिलवस्तु, बर्दिया — गत वैशाखमा बुटवलस्थित को,रोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि को,रोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए । अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका […]

Continue Reading

सरकारी विद्यालय खोल्ने या नखोल्ने भने विषयमा सरकारबाट आयो अत्यन्त जरुरी सूचना !

सरकारी विद्यालय खोल्ने या नखोल्ने भने विषयमा सरकारबाट आयो अत्यन्त जरुरी सूचना ! काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधितनियमावलीअनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता […]

Continue Reading

फोक्सोबाट को-रोना भाइरसकाे संक्रमण हटाउने थेरापी पत्ता लाग्यो !

फोक्सोबाट को-रोना भाइरसकाे संक्रमण हटाउने थेरापी पत्ता लाग्यो ! विश्वभर को- रोना भाइरसले हा-हा-कार मच्चा-एको छ । केही खोपहरु आइसकेका छन् भने केही अनुसन्धानका क्रममा रहेका छन् । को-रोना भाइरस फोक्सोमा पुगेर धेरै हा-नी पुर्याउछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** सरकारी विद्यालय खोल्ने या नखोल्ने भने विषयमा सरकारबाट […]

Continue Reading

प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता

काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ । सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रीट दर्ता भएको र अहिले सनाखतको काम भइरहेको बताएका छन् । सोमबार विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्चमा […]

Continue Reading

बुटवलको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरेको छ । एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो । मन्त्रालयअन्तर्गतको सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण […]

Continue Reading

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । को,रोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि […]

Continue Reading

आजको मौसम पूर्वानुमान: कहाँ कस्तो रहला?

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राती वर्षा समेत भएको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसो: देशभर आंशिक देखि सामान्य  बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न […]

Continue Reading