हे भगवान् ! ७ महिनाको यी बाबुलाई के भयो यस्तो ,अनुहार पुरै डढेको छ ,कठै बिचरा (हेर्नुस् भिडियो )

झापा। जति सानो उमेर छ यी बाबुको त्यतिनै दर्दनाक र ठूलो दयनिय अवस्था छ ।सामान्य ढंगले हेर्न समेत एकदमै कठिन हुने बाबुको स्वरुप हेर्दा जो कोहिको मन आशुले थाम्ननै सकिँदैन ।हामी पनि रोयौ ।देवले पनि दुखिलाई नै झनझन दुख थप्दै जान्छ ,साचै निस्ठुरि छ भगवान् । उमेरको हिसाबमा पनि मात्रै सात-आठ महिना लागेका यी बाबुलाई […]

Continue Reading

कोरोना संक्रमणबाट एकैघरका बुवा, आमा र छोराको मृत्यु, बुहारी पनि आइसोलेशनमा

काठमाडौं – रुपन्देहीमा को’रोनाभाइरसको संक्रमणबाट एकैघरका ३ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन्। वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना संक्रमणबाट मृ’त्यु भएको हो । बाबु छोराको उपचारका क्रममा भैरहवाको यु’निभर्सल […]

Continue Reading

मन्त्री आलेको पोल खुल्यो, अनुदानको सिलिन्डर किनेको बिल नै नक्कली !

काठमाडौं। ‘छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’  यो भनाइ अरु कसैको नभइ चिनियाँ अनुदानको अक्सिजन सिलिन्डरलाई स्टिकर टाँसेर बितरण गरेको आरोप लागेका वन तथा वातावरण मन्त्री प्रेम आलेको हो। तर,  मन्त्री प्रेम आले झुटो बोल्न खोज्दा नराम्रोसँग चिप्लिएका छन् । आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको चिनियाँ अनुदानकै अक्सिजन […]

Continue Reading

बुबा गुमाएका आदर्श मिश्राले भने : ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर ! (भिडियाे)

काठमाडौँ । कमेडियन आदर्श मिश्रा यतिबेला शोकमा छन् । मंगलबार मिर्गौला पीडित आफ्ना बुबा विनोद मिश्राको निधन भएपछि धार्मिक विधिअनुसार मृत्यु संस्कार गरिरहेका छन् ।आदर्शले मिर्गौला पीडित आफ्नो बुबाको मृत्युको कारण, अस्पतालको अवस्था र सरकारको स्वास्थ्य नीतिलगायतका विषयलाई लिएर भावुक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै युटुब च्यानलमा एक भिडियो सार्वजनिक गर्दै उनले डायलसिसमार्फत उपचार गराइरहेका […]

Continue Reading

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन्। यसअघि […]

Continue Reading
Prakas Saput

लोकप्रिय गायक प्रकाश सपुतलाई , कोरना संक्रमण … अत्यन्तै भावुक हुँदै लेखे यस्तो सन्देश – हेर्नुहोस्

लोकप्रिय गायक प्रकाश सपुतलाई कोरना संक्रमण, अत्यन्तै भावुक हुँदै लेखे यस्तो स्टाटस !काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन। काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ला बाग्लुङमै रहेका थिए।कोरोना आपतकालीन कोषमा समेत उनले सहयोग […]

Continue Reading

अरुको उपचारमा निरन्तर सेबा दिदा दिदै आफैलाई संक्रमण भएपछी सदाको लागि संसार त्यागे डा. मुकेश चौधरीले, मनमा मायाँ भए RIP लेख्नु होला !

काठमाडौ । महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चिकित्सकको निधन भएको हो । लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीकोनिधन भएको नगरपालिकाले जनाएको छ । उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । संक्रमित भएका उनको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए […]

Continue Reading

महामारी जित्न सघाउँदै मनकारीहरू

संक्रमितलाई प्लाज्माको जोहो, अस्पतालमै २० रूपैयाँमा खाना, सिलिन्डर जुटाइदिँदै  खाद्यान्न अभाव हुन नदिन ‘फुड बैंक’, अस्पताललाई पीपीई, मास्क र ग्लोब्स, बिहे खर्चको रकम संक्रमितको उपचारमा  नेपालगन्ज, रुपन्देही, दाङ, कपिलवस्तु — आफ्नो जिल्ला कोरोना संक्रमण प्रभावित भएपछि उनको प्राथमिकता फेरिएको छ । दिनरात फुर्सद छैन । बाँकेको डुडुवा–६ स्थित सरस्वती माविकी शिक्षिका ४९ वर्षीया माधवी साहलाई संक्रमितको उपचारका लागि […]

Continue Reading

रेम्डेसिभिर सिफारिस नभए पनि व्यापक प्रयोग

‘कोरोनाका गम्भीर संक्रमितमा रेम्डेसिभिरले काम गरेको प्रमाणित भएको छैन’ काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले करिब ६ महिनाअघि नै कोभिड–१९ को उपचारमा ‘रेम्डेसिभिर’ उपयुक्त नठहरिएको स्पष्ट गरे पनि यसको हारालुछ भइरहेको छ । सहजै उपलब्ध नहुने यो खोप चिकित्सकले सिफारिस गरेपछि ‘ज्यान जोगाउने आसमा’ बिरामीका आफन्तले महँगो मूल्यमा किन्ने गरेका छन् । औषधि व्यवस्था विभागले यसको […]

Continue Reading

चितवनका विभिन्न अस्पतालमा ११ सङ्क्रमितको मृत्यु

चितवन  : जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ […]

Continue Reading