पुरुषले सपनामा कुनै पनि स्त्रीलाई चुम्बन गरेको देखेमा मिल्छ यस्ता फल !

सपनालाई विशवास नगरेपनि कतिपय यस्ता सपनाहरु हुन्छन् जुन सपनाले निकै चिन्तित बनाउँछ । भनिन्छ सपना र ज्योतिष उस्तै हुन् । अक्सर विश्वास नगर्नेलाई सपना बकवास जस्तै लाग्छ । तर ज्योतिष शास्त्र अनुसार सपनामा कुनै पुरुषले महिलालाई चुम्बन गरेको देख्यो भने पुरुषको लागि फाइदाजनक रहेको हुन्छ । यस्तो सपना देख्ने मानिसले अचानक ठूलो राशीको धन प्राप्त […]

Continue Reading

निषेधा’ज्ञा कति लम्ब्याइयो ?

का’ठमाडौँ । को’भि’ड-१९ को स’ङ्क्र’मण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दि’नसम्म जिल्लामा नि’षे’धाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आ’ग्रह गरेका छन् । प्रदेश नं १ का १४ जि’ल्लामध्ये झापामा को’भि’ड–१९ को स’ङ्क्र’मणको जो’खि’म बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड-१९ रोकथाम, नि’यन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार […]

Continue Reading

मेलम्चीमा फेरि बाढी : पुलसहित १२ घर बगे

सिन्धुपाल्चोक — अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् । त्यस्तै चनौटेस्थित मोटरेबल पुल र […]

Continue Reading

चुइंगम भनेर साथीले यौ’ न उ’त्ते’ जना बढाउने औषधि खुवैदिएछ…

औषधि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन्।’ उनीहरुको मागअनुसार हामी यस्ता औषधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दोष हुने कुरै भएन।’ ग्राहक कस्ता कस्ता अधिकाशं औषधि पसलमा यस्ता औषधि किन्न आउनेहरु बयस्क भन्दा युवाहरु नै नै पाईएको छ। बयस्कहरु औषधि कम्पनीले उत्पादन गरेको औषधि बढी प्रयोग गर्ने भेटिएको छ। तर युवाहरु भने आफूलाई भन्दा […]

Continue Reading

नेपालको बटमलाइन ‘हस्ताक्षरसहितको समान अध्यक्ष’

काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका सबै निर्णय र पत्राचारमा अध्यक्ष केपी ओलीसँगै आफ्नो पनि हस्ताक्षरलाई एकताका लागि ‘बटमलाइन’ बनाएका छन् । दोस्रो वा अर्को अध्यक्षको प्रस्तावसहित एकताका लागि दोस्रो तहका नेताहरूले दौडधुप जारी राखेका बेला नेपालले निकट नेताहरूमार्फत आफ्नो ‘बटमलाइन’ बाहिर ल्याएका हुन् । दोस्रो अध्यक्षमा ‘कन्भिन्स’ गर्न शनिबार विघटित कार्यदलका सदस्यहरू भीम रावल, […]

Continue Reading
KpOli11623913275_1024

माधव नेपालजस्ता देशद्रोहीलाई पार्टीमा ठाउँ छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा ठाउँ छैन।’ ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको […]

Continue Reading
new post dainiki online

फेरि प्रधानमन्त्री बन्छु कि भन्ठानेर कसैले जालझेल नगरोस् : नेपाल

काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका हुन् ।  अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री बन्छु कि […]

Continue Reading
दार्चुला । व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।” धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । Nepalpatra नेकपा एमालेका उपाध्यक्ष भिम रावलले दार्चुला जिल्लाको व्यास-३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी भएको भन्दै यस्तो क्रुर अमानवीय कार्यको छानबिनगरी भारतसंग वार्ता गरी दोषीलाई कारबाही गरी मृतकका परिवारलाई राहत प्रदान गर्न सरकारसँग माग समेत गरेका छन् । नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकार समक्ष माग गरेका छन् । साथै उनले आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास व्यक्त गरेका छन् ।

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसे नेपाली युवा

दार्चुला । व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला […]

Continue Reading
३३ किलो सुन काण्डमा संलग्न भोजराज भण्डारी पक्राउ

३३ किलो सुन काण्डमा संलग्न भोजराज भण्डारी पक्राउ

काठमाडौं । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्।  ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई आज गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । २०७४ फागुन ९ गते दुबई बाट तस्करी […]

Continue Reading

गैडाकोट-४,नवलपरासि बाट हराई रहेकी छोरी खोजिदिन परिवारको अपि’ल, कृपया सेयर गरौ

यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे गैडाकोट -४,नवलपरासि देखि घर बाट निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्पर्कमा नआएकाले हराई रहेकी छोरी खोजिदिन परिवार ले अपिल गर्नु भएको छ । बि बि एस तेस्रो वर्ष मा अधनरत २१ वर्ष कि छोरी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्प’र्कमा […]

Continue Reading