ओलीले बामदेवसँग रातारात गरे यस्तो सहमति !

समाचार

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद चर्किदै गएको छ भने राजनीतक रुपमा विभाजन भैसकेको छ।  दाहाल पक्षले त आधिकारिकताको लागि निर्वाचन आयोगमा निबेदन समेत दिईसकेको छ।केहि दिन अघि प्रचण्डले साहाकारी आन्दोलनले नहुने भन्ने अभिव्यक्ति दिए पछि राजनीतिक वृतमा निकै चर्चाको बिषय बन्यो त्यसको नागरिक अगुवा तथा विभिन्न राजीनितिक दलहरुले बिरोध पनि गरे।

त्यस लगत्तै नेपालक कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने जवाफ दिए ।नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ । मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।यस्तै नेकपाको विवाद चर्किदै जादा तठस्त रहदै आएका उपाध्यक्ष समेत रहेका बामदेव गौतम पनि प्रचण्डको यो अभिव्यक्ति बाट ससंकित बनेका छन्।

उनि निकट स्रोतका अनुसार प्रचण्डले हिंसाको बाटो रोजेको र त्यसबाट सबै जना सतर्क रहनु पर्ने प्रचण्डको मांसाहारी आन्दोलनलाई साथदिन नहुने जानकारी दिएको छ।पार्टी एकताको पक्षमा भन्दै अभियान नै चलाएका गौतमले प्रचण्ड माधव कुमार नेपालको पछिल्लो कदमले एकताको यात्रालाई समाप्त गर्ने भन्दै सम्पूर्ण कार्यकर्ता सजक हुन जरुरी भएको बताएका छन्।प्रचण्ड-नेपालको पछिल्लो कदमले गौतम पनि फरक मोडमा पुगेका छन् अब दाहाल समूह ट्रयाक बाहिर गएकाले ओलीको पक्षमा गएर शान्ति र स्थाईत्वाका लागी संगर्ष गर्ने सम्मको तयारी गरेको स्रोत को दाबि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *