पूर्व राजा ज्ञानेन्द्र शाहाद्वारा भर्खरै आयो यस्तो सनसनीपूर्ण अभिव्यक्ति

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्रा जनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित

स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् ।उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् ।

अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *