अस्ट्रेलियामा नेपाली विद्यार्थी रविन आचार्यको मृ’त्यु

समाचार

अस्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको ट्रेनमा बेहो’स भएपछि मृ त्यु भएको छ। विराटनगरका बासिन्दा रविन आचार्यको बुधबार मृत्यु भएको उनका मामा दिक्षित गुरागाईले बताएका छन्।सिड्नीमा अध्यनरत उनी ट्रेनमा ए’क्कासी बेहो’स भएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। तर उनलाई त्यहाँ मृ त घो’षणा गरिएको गुरागाईको भनाइ छ। उनी भन्छन्, ‘भान्जा रविनसँग १५ मिनेट अगाडि मात्र कुराकानी भएको थियो। उनको मृ त्युको खबरले हामी दुःखी बनेका छौं।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्य समाचार ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको अ’संवैधानिक नि’रंकुश जनवि’रोधी कदमको वि’रुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’

यसैबीच प्रचण्ड-नेपाल पक्षले पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। रिजालले ट्विटरमा लेखेका छन् ‘नेकपाले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *