छोरो सानैदेखि फन्टुस थियो,नभएको कुरालाई पनि गफ हानेर हो हो जस्तो बनाउथ्यो : ओलिको पिता

समाचार

केही समय अगाडिको कुरा हो केही स्थानीय पत्रकारहरु केपि ओलिको पिता मोहनप्रसाद ओलिको अन्तरबार्ता लिन झापाको दमक पुगेका थिए।त्यसैबखत मोहन ओलिले केपि ओलिका बाल्यकाल र आफ्नो ब्यक्तिगत सङर्ष बारे निकै भाबुक भएर बताउनुभएको थियो।

अन्तरबार्ताकै क्रममा पत्रकारले ओलिका पितालाई छोराको बाल्यकालको स्वभाव बारे बताउन भन्दा मोहन ओलिले हास्दै भने : मेरो छोरो एकदमै फटाहा थियो सानोमा आफ्ना उमेरका सम्म लाई त गफले नै बेच्थ्यो आफुभन्दा ठुलालाई नि बेचुम बेचुम गर्थ्यो,नभएको कुरामा खाली जिद्दी गर्थ्यो अनि गफ हानेरै हो हो जस्तो बनाउथ्यो।

त्यसको यो बानी अहिले प्रधानमन्त्री हुदापनी यथाबत नै रहेछ।हुन त नानी देखि लागेको बानी किन सुधृन्थ्यो र।मोहन प्रसाद ओलिका यी रमाइला कुराले पत्रकार तीन छक्क परे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *