‘शुष्मा कार्कीले मलाई जातिय अपमान गर्दै ‘कामी’ भनेपछि आरतीले एक झा’पड लगाएकै हो’: उत्सव रसाइली

समाचार

आफ्नो अपमान भयो न्याय चाहि’यो भन्दै प्र’हरी कार्या’लयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्यु’वर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्का’का वि’रुद्ध उ जुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगल’वार उत्सव र आर’तीसंगको वि’वादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उ’त्सव र आरतीले आफु-लाई दु’ब्र्य’वहार गरेको भन्दै उनी न्याय खोज्न प्रह’री कार्यालय पुगेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठ’माण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आ’रोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घट’नाको भिडियो रेक’र्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडि’यो रेकर्डहरु छ । अब, जे बोल्छ भि’डियोले नै बोल्छ । ’नायिका स्वेता खड्काले आफूलाई नरा’म्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । शुष्मा प्रह’री कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमा’न हुने शब्द प्रयोग गरेर आफुलाई गा’ली गरेका कारण आरतीले एक झा’पड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दु’र्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झा’पड हा’न्नु भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *