डाक्टरले गलत औषधी दिएपछि यि किशोरीको शरीरका सबै भागमा रौँ पलायो

समाज

चिकित्सकञलाई सर्वसाधारणञले भगवान् नै ठान्छन् तर कहिलेकाँही भगवान् गर्ने साना साना गल्तीले डाक्टरहरुञको विश्वास कम गर्छन् सर्वसाधारणले । यस्तै भएको छ स्पेनञमा ।स्पेनमा पनि डाक्टरञको एउटा गल्तीञले एक युवतीञको जिन्दगीमा ठूलो समस्या निम्तिएञको छ । उपचारमा खटिएका डाक्टरञले रोगञको सहि पहिचान गरि उपचार नर्गदा एक युवतीञको शरीरञभरी झ्याप्झ्याप्ती रौं उम्रिएका छन् । पेट दुखाईको समस्या निदानञका लागि डाक्टरञले दिएको औषधि खाँदा ति किशोरीमा शरीरभरी रौँ पलाउञने समस्या देखा परेको उनका परिवारञले उल्लेख गरेका छन् ।

उत्तरी स्पेनञको क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहरञका २० जना बालबालिकाहरुञमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निञको पार्न भन्दै डाक्टरले चलाएको औषधीको सेवनञपछि,ति बालबालिञकाहरञको शरीरमा अत्यधिक मात्रा कपालञका जस्तै रौंहरु उम्रिएसँगै अहिले उनी ठूलो समस्यामा परेकी छिन् । स्थानीय प्रशासनञका अनुसार पेट दुखाइको समस्या लिएरआएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि चलाएका कारण ति किशोरी यो समस्याबाट ग्रसित बनेञकी हुन् । किशोरीञको परिवारञलेगलत औषधी दिञने अस्पताल र चिकित्सकञलाई कारवाहीञको माग गर्दै क्षतीपूर्तिको समेत माग गरेका छन् । अहिले ति किशोरीञको फरक तरिकाले फेरी स्थानीय प्रशासनञले नै औषधीगर्न सुरु गरेको बताइएञको छ । यो पनि पढ्नुहोस् स्चिसो मौसममा मुटु रोगिहरुले यस्ता सावधानि अपनाउनु अति आवश्यक, जानिराखौँ ११स्चिसो मौसममा मुटु रोगिहरुले यस्ता सावधानिअपनाउनु अति आवश्यक, जानिराखौँ । उपत्यका सहित देशका सबै भागमा चिसो बढेञको छ । यो मौसममा केटाकेटी र बुढाबुढीञको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ ।

केटाकेटी र बुढाबुढीञले मात्रै होइन दम तथा मुटुरोगञबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुञपर्छ । चिसो सुरू भएञसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएरआउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूञको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कञले प्रष्ट पार्छ ।कसरी गर्छ त असर रुस्( चिसोले सबैभन्दा पहिले हाम्रो शरीरञको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलिञलाई असर पार्छ ।चिसो बढदै जादा बाहिरी रक्तनलिहरू खुम्चिन्छन् । रक्तनलि खुम्चिएञपछि त्यहाँका रगतहरू भित्री नलितिर जान्छन् । अथवा बाहिरी नलिमा प्रवाह हुने रगतहरू भित्री नलिमै जम्मा भई बस्छन् ।यसले रगत जम्नसक्ने खतरा पनि हुन्छ । उता बाहिरी नञसाञका रगतहरू भित्री नसामा प्रवेश गर्दा त्यसको चाप बढछ । भित्री नञसाञमा रगतको बाडी जस्तो हुन्छ यसको प्रत्यक्षअसर मुटुमा पर्न जान्छ । मुटुका धमनीहरूले काम गर्न सक्दैनन् । मुटुमा रक्तप्रवाह अनन्तुलित हुनासाथ त्यसले रक्तचाप बढाउञने काम गर्छ । त्यतिञमात्रै होइन चिसोकै मौसममारगत जम्ने सम्भावना हुन्छ । किनञभने चिसो बढेका बेला रगत जमाउन मद्धत गर्ने ९कार्टिसोल ०प्रोटिनको स्तर समेत बढ्छ । शरीरमा तापको मात्रा मिलाउन मुटु बढी क्रियाशिल हुनुपर्छ ।यसले पनि प्रेसर बढाउछ । जाडोञका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यसञबाट समेत व्लड

प्रेसर बढ्न सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक ९मस्तिष्क घात० हुन सक्छ । चिसोञकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोञले केटाकेटीमाघाटी दुख्ने टन्सिल बढने र त्यसैको असरञले बाथ मुटु हुने समस्या देखाञपर्छ । त्यसैगरी चिसोले फोक्सोञमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागिचिसोञको कारणञले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोञको असरञले मुटुमा समेत अप्ठेरो पार्न सक्छ ।चिसोञको कारण दिनहु मान्छेञको मृ(त्यु हुनुमा मुटुको समस्या प्रमुख हुन सक्छ । मुटुमा रगतप्रवाह असन्तुलित हुदा यस्तो हुने गर्छ । त्यसैले जाडो बढेका बेला मुटुरोगी, वृद्ध तथा बच्चाहरूञलेविशेष सावधानी अपनाउनु पर्छ । उसो भए के गर्ने त रुस्मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने, मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने, व्यायम गर्न परे घरभित्रै गर्ने, शरीरमा चिसोपैतलाञबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।,

छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने, खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने, खुट्टा नतातेतातोपानीञमा डुवाउने, हडवाटर व्यागले सेक्ने, तेल तताएर पैतालाञमा विशेष मालिस गर्ने, विहानको घाममा ढाड फर्काएर बस्ने, शरीरमा बाक्ला कपडा लगाउञने, बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।के(के खाने त रुस्तातो सुपहरू प्रसस्त खाञने, तातो पानी प्रसस्त खाने,–कालोचियाञमा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।, गहतको झोल बनाई खादा पनि चिसोञबाट बच्न सकिन्छ ।  ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।गुन्द्रुकञको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोञमा निञकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराञको मासुहरू खान मिल्छ ।, लसुन तथा अदुवाञले पनि फाइदा गर्छ । कोरो(ना भा( ईरस ९को(भिड – १९ ० बाट बच्न सबैले सामाजिक दुरि कायम राखौँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालौँ । जनहितमा जारी सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *