गैडाकोट-४,नवलपरासि बाट हराई रहेकी छोरी खोजिदिन परिवारको अपि’ल, कृपया सेयर गरौ

राष्टिय समाचार समाज

यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे गैडाकोट -४,नवलपरासि देखि घर बाट निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्पर्कमा नआएकाले हराई रहेकी छोरी खोजिदिन परिवार ले अपिल गर्नु भएको छ । बि बि एस तेस्रो वर्ष मा अधनरत २१ वर्ष कि छोरी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्प’र्कमा नआएकाले छोरी खोजि’दिन परिवार ले अपिल गर्नु भएको हो ।
उहा को बुबाले फेसबुकमा लेख्नु भएको अपिल जस्ताको तेस्तै :-

छोरि हराएको सुचना
यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे देखि घर बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि सम्प’र्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले जति सक्दो नजिकैको प्रह’रि कार्याल’यमा गई वा तल दिइएको सम्पर्क नम्बर 9855063956 मा छिटो भन्दा छिटो सुचित गराइदिनु अनुरोध गर्दछु।

नाम : बिना सापकोटा
वर्ष:२१
ठेगानाःगैडाकोट -४,नवलपरासि
अध्ययन : बि बि एस तेस्रो वर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *