हे भगवान् ! ७ महिनाको यी बाबुलाई के भयो यस्तो ,अनुहार पुरै डढेको छ ,कठै बिचरा (हेर्नुस् भिडियो )

समाचार समाज स्वास्थ्य

झापा। जति सानो उमेर छ यी बाबुको त्यतिनै दर्दनाक र ठूलो दयनिय अवस्था छ ।सामान्य ढंगले हेर्न समेत एकदमै कठिन हुने बाबुको स्वरुप हेर्दा जो कोहिको मन आशुले थाम्ननै सकिँदैन ।हामी पनि रोयौ ।देवले पनि दुखिलाई नै झनझन दुख थप्दै जान्छ ,साचै निस्ठुरि छ भगवान् ।

उमेरको हिसाबमा पनि मात्रै सात-आठ महिना लागेका यी बाबुलाई ७३ बर्षिय बुवा जो सुस्त मनस्थितिका छन् र २२ बर्षिय आमा जो बोल्न र कान सुन्न सक्दिनन् अर्थात लाटि छिन् ,उनको कोखबाट जन्मिएको यी बाबू आगोमा ड`ढेपछि यस्तो अवस्थामा पुगेका हुन् र अहिले आइसियुमा उपचार भैरहेको छ ।

बृद्ध अवस्थामा पनि सन्तान लाव त भयो तर दैवको खेलले सबै तहसनहस नै बनाइदियो ।शो परिवारसग लगभक शून्य बराबरको आयश्रोत छ ,आउने बाटो केही पनि छैन् ,आर्थिक अवस्था एकदमै नाजुक भैरहदा उपचार गरायन समेत धौधौ परिरहेको छ ।सबैले सहयोग गरेर यी बाबुको उद्वार गरौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *