अमेरिकाले खोल्यो नेपालीहरुका लागि कृषि कामदार भिसा :यसरी गर्नुहोस् Apply ||

राष्टिय समाचार

अमेरिकाले खोल्यो नेपालीहरुका लागि कृषि कामदार भिसा :यसरी गर्नुहोस् Apply ||काठमाडौं l अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उ’पलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

थप २२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यो भिसाका लागि आवेदन दिने नियमित कोटा भने गत फरबरी १२ मा नै पुगेको थियो । त्यसैले थप संख्याले थप कामदारका लागि अवशर श्रृजना भएको छ ।रोजगारदाताले पहिले नै एच टु बी भिसामा अमेरिकामा रहेका कामदारहरुलाई पनि नयाँ आवेदन स्वीकृति हुँदासम्म प्रतिक्षा नगरिकनै काममा राख्न सक्ने भएका छन् ।

अतिरिक्त कोटा आर्थिक बर्ष सन् २०२१ का लागिमात्र लागु हुने र आगामी आर्थिक बर्षको संख्याबाट नघटाइने जनाइएको छ । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *