बस बाँसखोलामा खस्दा ४ जनाको मृत्यु, ४९ जना घाइते !

राष्टिय समाचार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दु’र्घ’टना हुँदा ४ जनाको मृ’त्यु भएको छ । भने ४९ जना घा’इते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा ख’सेर दु’र्घ’टना हुँदा ४ जनाको घ’ट’नास्थलमै मृ’त्यु भएको र ४९ जना घा’इ’ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दु’र्घ’टनामा परी घ’ट’नास्थलमै मृ’त्यु भएको ४ जना मध्ये २ जनाको मात्र स’नाख’त भएको र थप २ जनाको स’नाख’त गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मृ’त्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । ‘दु’र्घ’टनामा परि घा’इतेहरुको प्रहरीले उ’द्दार गरि ग’म्भीर घा’इ’तेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृ’त्यु भएको, ४९ जना घा’इते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घ’ट’नाको थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *