फेरी आयो ठूलो भुकम्पको धक्का, फेरि ठुलो भुकम्प आउने चेतावनि,सर्वसाधारण सडकमा

राष्टिय समाचार

एकाबिहानै काठमाडौँमो ठूलो भुकम्पको धक्का जाँदा सर्वसाधारण सडकमा निस्किएका छन् । कोरोना कहरले आत्तिएका सर्वसाधारण भूकम्पको कडा धक्का जाँदा आत्तिएका छन् । यद्यप िभूकम्प कति रेक्टरको गएको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।फेरि ठुलो भुकम्प आउने चेतावनि****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

काठमाडौँ- काठमाडौँमा भर्खरै भु-कम्पको ठुलो धक्का महसुस भएको छ । बिहान ५ बजेर ४३ मिनेटमा भुकम्पको ठुलो धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *