आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकै बारीमा मृ त फेला, सम्झेर भक्का नो छोडेर रोइन दिदि (भिडियो सहित)

समाचार

आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकैबारीमा मृ त फेला, सम्झेर भक्कानो छोडेर रोइन दिदि (भिडियो सहित) मोरंग। गत आइतबार मृ त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृ तकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चो टपटक लागेको प्रहरीले बल त्का रपछि ह त्या गरेको आशंका गरेको छ ।घटना शङ्काvस्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृ तक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मकि संचालकले बताएकी छिन ।

यो पनि: काठमाडौँ, टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग मार्फत आफ्ने पृथक छबि बनाएका संञ्चारकर्मी हुन् , रबि लामीछाने । करिब ६ सय भाग मार्फत उनले नेपाली जनताको अपार साथ पाउन सफल भएका थिए । उनै चर्चित संचारकर्मी रबि लामीछाने केही समय अगाडी मात्रै उक्त लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँगबाट टाढिएका हुन् । रबिले छोडेपछि हाल सो कार्यक्रमलाई पत्रकार सम्झना झुजेलले पुरानै शैलीमा संचालन गर्दै आएकी छिन् 

केही दिन अघि मात्रै संचारकर्मी लामीछाने एक टेलिभिजनको सुरुवात गरेको जनाकारी गराएका छन् ।
उक्त टेलिभिजन मार्फत उनले नयाँ ढंगबाट विभिन्न कार्यक्रम ल्याउन लागिएको उद्धोष समेत गर्न भ्याए । उनले पुनः उक्त टेलिभिजन मार्फत पनि आफुले विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।सोही क्रममा उनले अब कार्यक्रम सिधा कुरा जनतासँग नभई कार्यक्रम “सिधा कुरा” मार्फत जनताका सूक्ष्म सवाललाई उठाउने बताए । अहिले उनले संचालनमा ल्याउदै गरेको टेलिभिजनलाई निकै चासोका साथ हेरीएको छ ।
दर्शकहरु उनको कार्यक्रमको व्यग्र प्रतीक्षामा छन् ।

यसैबीच यता विगत १० वर्ष देखि क्यापिटल मिडिया ग्रुप अन्तर्गत क्यापिटल एफ.एम्. र क्यापिटल टिभीमा कार्यरत पत्रकार कृष्ण तिमील्सीनाले “सिधा कुरा” नाम आफ्नो भएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *