विवाहमा जानुछ भन्दै गाई फार्मबाट हिँडेकी थिइन् मकैबारीमा श ‘व भेटियो

राष्टिय समाचार

मोरङमा मृ’ त फेला परेकी महिलाको पहिचान खुलेको छ। आइतबार बिहान करिब १० बजेतिर रतुवामाई नगरपालिका-४ भद्र चोकस्थित मकैबारीमा एक महिलामृ त फेला परेकी थिइन्। रामप्रसाद भण्डारीको मकैबारीमा घाँस काट्न जाँदाश’व देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए।

प्रह’रीलेघट’ना शं’कास्पद भएपछि कुकुरसहितको टोली परिचालन गरेको थियो। अनुसन्धानपछि मृ’तक महिला कानेपोखरी गाउँपालिका
-१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेन मुर्मी भएको खुलेको हो।

जिल्लाप्रहरी कार्यालय मोरङका प्रवक्ताप्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुसार उनका बुवाले सना’खत गरेका छन्।
बुवा धनु सोरेनले मंगलबार आफ्नी छोरीको सनाखत गरेका हुन्। ‘हिजो बुवा आएर पहिचान खुलाउनु भएको हो,’ उनले भने। प्रहरीका
अनुसार सरिताका श्रीमान केही समय अघि नै बितिसकेका थिए। सरिताका अन्दाजी १७ वर्षीय छोरा समेत रहेकोप्रहरील बताएको छ।

सरिताकोह’त्या गरिएको आशं’कामा प्रहरीले दुई पुरूषलाई प’क्रा’उ गरिसकेको जिल्लाकाप्र’हरी प्रमुख प्रहरी उपरी’क्षक (एसपी) सन्तोष
खड्काले बताए। अ’नुस’ न्धानकै क्रममा रहेको भन्दै प्र हरीले उनीहरूको पहिचान खुलाइ सकेको छैन। उनीहरूलाई मंगलबार राति निय’न्त्रणमा लिएको हो।

ती महिलाको घाँ टी थि’चेरह’त्या गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए।उनको घाँटी’मा निल’डा’म देखिएको छ। उनको श
व पनि मंगलबार कोशी अस्प’तालमा पो ष्टमा’र्टम गरिएको हो। त्यस्तै, यस घट’नामा अरूको पनि संलग्नता हुन सक्ने एसपी खड्काले बताए।

सरिता सोरेन मुर्मु गाई फार्ममा काम गर्थिन्। उनी कार्यरत गाई फार्म कानेपोखरी गाउँपालिका-२ मा छ। शनिबार दिउँसो उनी फा
र्मबाट विवाहमा जानुछ भन्दै छिटै निस्किएको एसपी खड्काले बताए।

‘अ’नुसन्धान अघि बढिरहेको छ। जुन गाई फार्ममा काम गर्नुहुन्थ्यो त्यहाँका साहुलाई उहाँले बिहेमा जानुछ भन्दै निस्किनु भ
एको रहेछ,’ एसपी खड्काले भने,’त्यसको भोलिपल्ट बिहान १० बजे’शव भेटिएको जानकारी पायौं।’

सरिताको ब’ला’त्का र पनि भएको हो कि भन्ने प्रहरीलेआ’शंका गरेको थियो।तर प्रारम्भि’क अ’नुस’न्धान पछि त्यस्तो नदेखिएको
एसपी खड्काले बताए। पुरानो झगडाका कारण उनकोह’त्या गरिएको हुन सक्ने प्रारम्भिक अनुस न्धा’नबाट देखिएको उनले बताए।
‘कुनै पुरानो सम्बन्धलाई लिएर झ’गडा भएर ह’ त्या गरिएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ एसपी खड्काले भने।

प्रहरीले नियन्त्रणमा लिएका दुई जनामाथि सोधपुछ तथा थप अनुसन्धान अघि बढाएको छ।
मिति: बिहीबार, वैशाख २३, २०७८, मा सेतोपाटी डटकममा प्रकाशित खबर साभार गरियको

Leave a Reply

Your email address will not be published. Required fields are marked *