घरविदामा हिडेका नेपाली सेना घर नपुग्दै बाटोमै ज्या’न गु’माए ! मनमा अलिकति दया भए (रिप)लेख्नुहोला !

समाचार

नारायण नगरपालिका वडा नं.११ विन्द्य्या वासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढी मा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकल लाई गाडि’ले ठ’क्कर दिदा उन’को ज्या’न गएको छ ।‘नारायण नगरपालिका वडा नं.११ विन्द्य्या’वासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढी मा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बि’ष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकल लाई गा’डि’ले ठ’क्कर दिदा उन’को ज्या’न गएको छ यो पनि पढ्नुहोस्।

यो पनि,,मन्त्री पदमा मनाङेले लिए सपथ ‘ग’ण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् ।’मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।सरकार वि’रु’द्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।सामाजिक विकास मन्त्रालय टु’क्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो ।‘यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । ‘

‘कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैं ले राखेका छन् ।मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । ‘‘उ’नी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यव स्था गर्न पार्टीलाई बुझाएको ले’बी फिर्ता गर्न प्रदेशसभा स’चिवालयमा निवेदन दि’एका थिए ।‘बुधबार मुख्यमन्त्रीविरु’द्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उ’पस्थित भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *