वाग्मती किनारमा अस्थायी घाट विस्तार

राष्टिय समाचार

काठमाडौँ — पशुपति विकास कोषले विद्युतीय शवगृहको नजिकै वाग्मती किनारमा अस्थायी रुपमा घाट विस्तार गरिरहेको छ । 

काठमाडौँ — पशुपति विकास कोषले विद्युतीय शवगृहको नजिकै वाग्मती किनारमा अस्थायी रुपमा घाट विस्तार गरिरहेको छ । अहिले विद्युतीय शव दाहगृह पूर्ण सञ्‍चालानमा आए पनि शव व्यवस्थापनमा समस्या हुन थालेको कोषले जनाएको छ ।

नेपालमा बुधबार २४ घण्टामा कोरोनाबाट ५८ जनाको ज्यान गएको छ । मंगलबार भने ५५ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाको दोस्रो लहर चलेसँगै मृत्युदर र संक्रमित संख्या दिनप्रतिदिन बढिरहेको छ ।

एक नेपाली ले बताउनु भयो की हेरन नेवारहरुले पहिला त्यतिधेरै बागमतीको दायाँ र बायाँ चिता बनाका थिए तर डनहरुले चित्ता लाइ माफियाले घर बनाएर बेचे तर अहिले भने चिता छैन hospital बनाउनुको सट्टा आज सरकार चितामा लगानी गरिरहेको छ ,त्यस्तो नेता तिमीहरुकै भोट ले जन्माएका हौं खुच्चिङ्ग पर्यो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *